scheduleआइतवार भाद्र ८ गते, २०७६

बार्सिलोनाले ग्रिजम्यान अनुबन्ध गरेपछि नेयमार निराश

काठमाडौँ, ३० असार । बार्सिलोनाले एट्लेटिको मड्रिडबाट एन्टोनियो ग्रिजम्यानलाई अनुबन्ध गरेपछि पिएसजी स्टार नेयमारको भविष्य थप अन्यौलमा परेको छ ।

उनी पिएसजी फर्किने लगभग पक्का भएको बताइएको छ । प्रि सिजन टुरका लागि उनी जान नमानेको बताइएको थियो ।

तर, मिडिया रिपोर्टका अनुसार उनी प्रि सिजन टुरका लागि उनी फर्किने तयारीमा रहेका छन् ।

बार्सिलोनाले आफ्ना तीनजना खेलाडीहरु बेचेर भएपनि नेयमारलाई अनुबन्ध गर्ने तयारी भएको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage