scheduleआइतवार भाद्र ८ गते, २०७६

एन्टोनियो ग्रिजम्यानलाई १७ नम्बर जर्सी

काठमाडौँ, ३० असार । बार्सिलोनामा हालै अनुबन्धित एन्टोनियो ग्रिजम्यानलाई १७ नम्बर जर्सी दिइएको छ ।

एट्लेटिकोमा उनले सात नम्बर जर्सी लगाउन आउँदै रहेका थिए ।

यस सिजन ठुलो रकम खर्च गरेको बार्सिलोनाले आफ्ना केही स्टार खेलाडीहरु बेच्ने तयारी गरिरहेको बताइएको छ ।

आउने सिजनका लागि बार्सिलोनाले सम्पुर्ण उपाधि जित्न हरसम्भव प्रयास गर्ने बार्सिलोनाका प्रमुख बार्तेमोउले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage