scheduleआइतवार भाद्र ८ गते, २०७६

रियलमा हजार्डले रोजे २३ नम्बर जर्सी

काठमाडौँ, ३० असार । यस सिजन चेल्सीबाट रियल मड्रिडमा अनुबन्ध भएका स्टार खेलाडी इडेन हजार्डले रियल मड्रिडमा २३ नम्बरको जर्सीमा देखिने भएका छन् ।

चेल्सीमा हुदाँ उनले १० नम्बरको जर्सी लगाउने गर्थे । रियलमा भने उनले १० नम्बरको जर्सी पाउन सकेनन् ।

रियलमा वालेन डी ओर विजेता लुका मोड्रिचले १० नम्बरको जर्सी लगाउँदै आएका छन् । कुनै समय रियलमा २३ नम्बर जर्सी लिजेण्ड बेकहमले लगाउने गरेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage