scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

नेबिसंघद्वारा बाढी पीडितका लागि राहत संकलन कार्य सुरु

काठमाडौं, ३० असार । बाढीका कारण विस्थापित भएकाहरुका लागि नेपाल विद्यार्थी संघले राहत संकलन सुरु गरेको छ । नेविसंघले सोमबारबाट राहत संकलन सुरु गरेको हो ।

रौतहट लगायत मुलुकका विभिन्न क्षेत्रमा बाढीका कारण विस्थापित भएकाहरुलाई सहयोग गर्ने हेतुले राहत संकलन गरिएको नेविसंघका नेता सिजर भट्टले जानकारी दिए । नेविसंघले तीनदिनसम्म जिन्सी तथा नगद संकलन गर्ने जनाएको छ ।

सोमबार राजधानीको न्युरोड,वसन्तपुर,भोटाहिटी,कोटेश्वर लगायतका क्षेत्रबाट करिब ५० हजार बराबरको जिन्सी तथा नगद संकलन भएको नेविसंघले जनाएको छ ।
IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage