scheduleशनिवार भाद्र ७ गते, २०७६

तिनाउ आसपास उच्च सतर्कता अपनाउन महाशाखाको अपिल


बुटवल, ३० असार । मौसम पुर्वानुमान महाशाखाले तिनाउ नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

भारी वर्षापछि तिनाउ नदीमा आएको पानीको सतहले खतराको तह पार गरेपछि महाशाखाले यस्तो आग्रह गरेको हो ।

स्मरणीय छ, बुटवलमा तिनाउ नदी किनारमा सयौंको संख्यामा ‘सुकुम्बासी’ बस्ती छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage