scheduleआइतवार भाद्र ८ गते, २०७६

एट्लेटिको मड्रिडले आक्रामक खेल खेलाउने

काठमाडौँ, ३१ असार । आउने सिजनका लागि एट्लेटिको मड्रिडले ठुलो रकम खर्चिएको छ ।

स्टार खेलाडीहरु अनुबन्ध गरेको एट्लेटिकोले यस सिजन उपाधि जित्ने अपेक्षा प्रशिक्षक डियगो साइमनले गरेका छन् ।

उनले यस सिजन आक्रामक खेल खेलाउने बताएका छन् ।

क्लबले ठुलो रकम खर्च गर्दै जाओ फेलिक्सलाई अनुबन्ध गरेको थियो ।

साइमनका अनुसार फेलिक्स, अल्भारो मोराटा, लोरेन्टे, डियगो साइमन जस्ता खेलाडीहरुले यस सिजन ऐतिहासिक खेल खेल्नेछन् ।

स्टार स्ट्राइकरका कारण पनि एट्लेटिकोले यस सिजन बलियो खेल प्रदर्शन गर्ने अपेक्षा लिइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage