scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

चिया पिएर निस्किएका इन्जिनियर बेपत्ता


हुम्ला, ३१ असार । अदानचुली गाउँपालिकामा कार्यरत एक जना इन्जिनीयर दुई दिनदेखि सम्पर्कविहिन बनेका छन् । बसन्त रावत नाम गरेको इन्जिनियर आईतबार बिहान करिब ७ बजेबाट सम्पर्क विहिन भएको गाउँपालिकाले जनाएको छ ।

अदानचुली गाउँपालिकामा सञ्चालित योजनाहरुको काम गर्दै आएका इन्जिनियर रावत बिहान चिया खाएर निस्केको तर हाल सम्म पनि सम्पर्कमा आउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेयले जानकारी दिए ।

बेपत्ता रावतको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage