scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

फेसबुक र इमोमार्फत् १ महिनामा ८० लाख ठग्ने गिरोह पक्राउ

काठमाण्डौ, ३१ असार । प्रहरीले फेसबुक, भाइवर, इमो, ह्वाट्स एपलगायतका सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

महानगरीइ प्रहरी अपराध महाशाखाको एक टोलीले तारा ग्याजेट पेजका सञ्चालक भारतका आकिव जावेद, महोत्तरीको सोनमा गाउँपालिकाका एमडी सगिर शेख र महोत्तरीको गौशलाका यमदादुल मोमिनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा तारा ग्याजेट नामक पेज बनाएर सस्तो मूल्यमा विदेशी ब्रान्डका महङ्गा ल्यापटप, मोबाइल घडी क्यामेरालगायतका सामग्री ल्याइदिने भन्दै उनीहरुले विभिन्न व्यक्तिलाई ठगेका थिए ।

एक महिनाभित्र ८० लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले पहिल्लो समय सामाजिक सञ्जालबाट ठग्ने क्रम बढिरहेको भन्दै  सचेत हुन सबैलाई आग्रह समेत गरेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage