scheduleबुधवार भाद्र ४ गते, २०७६

‘पिएसजी र नेयमारबीचको कुरा हो’

काठमाडौँ, १ साउन । पिएसजीका प्रशिक्षक टचेलले नेयमारबारे प्रतिक्रिया दिएका छन् । पछिल्लो समय नेयमार पिएसजीमा रहने वा बार्सिलोना फर्कने चर्चा चलिरहेको बेला उनले नेयमारबारे भनेका छन्, ‘उनी कोपा अमेरिकापछि पिएसजी छोड्न चाहेका छन् । उनले मनस्थिति किन बदले सबै आश्चर्यचकित परेका छन् ।’
उनले थप्दै भने, ‘यो सबै क्लब र नेयमारबीचको कुरा हो । यसबारे उनीहरुबीच छलफल चलिरहेको छ ।’
२७ वर्षिय नेयमारलाई अनुबन्ध गर्न बार्सिलोनाले चाहेको समाचार आइरहँदा ग्रिजम्यानको अनुबन्धले भने धेरैलाई आश्चर्यचकित पारेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage