scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

‘४२ मिलियन युरो देउ, जेम्स रोद्रिगेज लैजाउँ’

काठमाडौँ, १ साउन । स्टार खेलाडी जेम्स रोद्रिगेज एट्लेटिको मड्रिड जाने हल्ला चलिहरहँदा रियल मड्रिडले इटालियन क्लब नेपोलीलाई ४२ मिलियन युरोको अफर गरेको छ ।

मिडिया रिपोर्टका अनुसार उनी नेपोली जाने सम्भावना पनि उत्तिकै बलियो रहेको छ । तर, अन्तिम समयमा एट्लेटिको मड्रिडले पनि उनलाई अनुबन्ध गर्न चाहेपछि उनी कुन क्लब जान्छन् दोधारमा परेको बताइएको छ ।

नेपोलीका प्रमुखले जेम्सलाई बार्यन पठाउनु ठुलो गलत निर्णय भएको बताएका छन् ।

दुई सिजन बार्यन म्युनिखमा रहेका उनी रियल फर्कने कुनै मनसाय नभएको समेत बताइएको छ ।

उनी यसपटक पनि जिदानको योजनामा रहेका छैनन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage