scheduleबुधवार भाद्र ४ गते, २०७६

पोग्वालाई नयाँ च्यालेन्जका साथ क्लबमा राख्ने

काठमाडौँ, १ साउन । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पोउल पोग्वा क्लब छोड्ने तयारीमा रहेको खबर आइरहँदा प्रशिक्षक ओले गनर सोल्सायरले भने पोग्वालाई नयाँ च्यालेन्जका साथ क्लबमा राख्ने सोच बनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार पोग्वा रियल मड्रिड वा युभेन्ट्स जाने तयारीमा रहेका छन् । उनी म्यानुमा खुसी नरहेको र नयाँ क्लबको खोजीमा रहेको पोग्वाको एजेन्ट राइलोले बताएका छन् ।
तर, प्रशिक्षक ओले गनरले भनेका छन्, ‘पोग्वा के चाहन्छन् हामी प्रष्ट छौँ । उनीसँग मेरो लामो वार्तालाप हुँदै आइरहेको छ । उनी म्यानुमा नै रहने सम्भावना पनि बलियो रहेको छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage