scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

बुहारीले पछार्दा गम्भीर घाइते भएकी सासूको मृत्यू


काभ्रेपलाञ्चोक, १ साउन । सासु-बुहारीको विवाद बढ्दै गएपछि बुहारीले पछारेकी सासुको मृत्यू भएको छ । धुलिखेल नगरपालिका–१ देवीटारमा मंगलबार साँझ १२ बजे बुहारीले पछार्दा घाइते भएकी सासुको उपचारको क्रममा निधन भएको हो ।

सासुलाई भुइमा पछारेपछि ६३ वर्षीया सासु माइलीमाया तामाङ टाउको र पेटमा चोट लागेको थियो । गम्भीर घाइते अवस्थामा शीर मेमोरियल अस्पताल पुर्‍याएर उपचारको क्रममा उनको निधन भएको हो ।

हत्याको आरोप लागेकी मृतक माईलीमायाको जेठी बुहारी २४ बर्षीया सुन्तली तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा परिवारका सदस्यहरुको संलग्नताबारे अध्ययन भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage