scheduleबिहिवार माघ ९ गते, २०७६

विद्युतीय बस किन्नका लागि साझा यातायातलाई ३ अर्ब

काठमाडौं, १ साउन । सरकारले ३ सय बिजुली बस खरिद गर्न लागि साझा यातायातलाई ३ अर्ब रुपैयाँ प्रदान गरेको छ ।

सरकारले सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्न भन्दै साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको हो।

सरकारले आगामी ५ वर्षभित्र २० प्रतिशत विद्युतीय सवारीसाधन पुर्याउने लक्ष्य लिएको छ। निजी क्षेत्रलाई समेत विद्युतीय सवारी संचालनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याउने उद्देश्यले सरकारले भन्सार शुल्कमा विशेष सहुलियत प्रदान गर्ने घोषणा गरेको छ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय