scheduleआइतवार भाद्र ८ गते, २०७६

नेयमारलाई म्यानचेस्टर युनाइटेडले किन्न सक्ने

काठमाडौँ, २ साउन । बार्सिलोना फर्किने सपना देखेका स्टार खेलाडी नेयमार पिएसजीमा बस्न चाहँदैनन् ।

उनी पिएसजीमा खुसी नरहेको खबरहरु बारम्बार आउने गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार म्यानचेस्टर युनाइटेडले नेयमारलाई अनुबन्ध गर्न चाहेको छ ।

उनलाई चाहेको जस्तो अफर म्यानुले दिनसक्ने बताइएको छ ।

२३० मिलियन युरो डिलका लागि म्यानु तयार रहन सक्ने अनुमान गरिएको छ ।

यदी म्यानुका स्टार खेलाडी पोउल पोग्वाले क्लब छोडेमा नेयमार म्यानु जानसक्ने सम्भावना बलियो हुनसक्ने बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage