scheduleआइतवार भाद्र ८ गते, २०७६

आज सुनको मूल्य बढ्यो

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार छापावाल सुनक तोलामा ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै चाँदी रु २० बढेर ७६५ पुगेको छ ।  बुधबार चाँदी तोलामा रु ७४५ मा कारोबार भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage