scheduleमगलवार आश्विन २८ गते, २०७६

पहिरोले बुढीगंगा थुनियो, बाजुरा र अछाम उच्च जोखिममा


अछाम, २ साउन । निरन्तर पहिरो खस्दै गएपछि बुढीगंगा नदी थुनिँदै गएको छ । नदी थुनिँदा बाजुरा र अछामका त्रिवेणी र साँफे आसपासका क्षेत्र जोखिममा पर्ने खतरा बढेको छ ।

यस क्षेत्रका मानव बस्तीसहित कृषि योग्य जमिन डुबानमा पर्ने र मार्तडी साँफे सडक खण्ड अवरुद्ध हुने सम्भावना बढेपछि सबैलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । वर्षात शुरु भएसँगै अछामको साँफे र बाजुराको त्रिवेणी नगर जोखिममा पर्ने गरेका छन् ।

त्रिवेणीको ९ पैमा र द्वारीमा पहिरो जान थालेपछि बढीगंगा थुनिँदै गएको हो । पहिरोले नदी थुनिने जोखिम बढेसँगै सडक समेत अवरुद्ध हुने भएपछि सतर्कता अपनाइएको स्थानीय प्रशसनले जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage