scheduleशुक्रवार भाद्र ६ गते, २०७६

‘लाम्पर्डले फ्यानहरुको समर्थन ६ महिनासम्म पाउँनेछन्’

काठमाडौँ, ३ साउन । चेल्सी प्रशिक्षक फ्रांक लाम्पर्डलाई फ्यानहरुले सिजनको सुरुवातमा ठुलो समर्थन मिल्ने तर, बिस्तारै कम हुँदै जाने सम्भावना बढी रहेको डेडिड लुइजले बताएका छन् ।

मउरिजिरो सारीले क्लब छोडेपछि लाम्पर्डलाई चेल्सीले प्रशिक्षक पदमा नियुक्त गरेको थियो ।

उनले डर्बी काउन्टीमा गरेको राम्रो कामलाई विशेष प्राथमितामा राख्दै क्लबले उनीमाथि विश्वास गरेको थियो ।

उनले चेल्सी क्लबलाई ६ महिनामा कुन अवस्थामा पुर्याउँछन् त्यसमा फ्यानहरुको समर्थन रहने लुइजले बताएका छन् ।

पुर्व चेल्सी खेलाडी समेत रहेका उनले चेल्सीका फ्यानहरुलाई निराश नबनाउने बताएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage