scheduleसोमवार भाद्र २ गते, २०७६

सुनको भाउ घट्यो, कतिले हुदैंछ कारोबार ?

काठमाडौं, ५ साउन । साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ तोलामा  ५०० घटेको छ ।

साताको अन्तिम दिन शुक्रबार तोलामा ६५ हजार ५०० मा कारोबार भएको छापावाल सुन आइतबार ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ६४ हजार ७०० मा कारोबार भएको छ भने चाँदी   तोलामा ७६५ मा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको भाउ तोलामा ७७० मा कारोबार भएको महासंघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage