कहिले रिलिज हुनेछ फिल्म ‘थप्पड’
काठमाडौँ, ६ साउन । बलिउडकी चर्चित अभिनेत्री हुन् तप्सी पन्नु । पछिल्लो समय उनले अभिनय गरेका फिल्महरुले बक्स अफिसमा राम्रै कलेक्सन गर्न सफल भएका थिए ।
फिल्म ‘थप्पड’ अर्को वर्ष अन्तराष्ट्रिय वुमन्स डे मा रिलिज हुनेछ ।
सामाजिक विसंगीतलाई आधार मानेर यो फिल्म निर्माण गर्न लागिाएको बताइएकोछ । फिल्म निर्देशक अनुभव सिंहानले भनेका छन्, ‘यो फिल्म महिला सशक्तिकरणमा आधारित रहेको छ ।’
उक्त फिल्मबारे तत्कालै सबैकुरा भन्न नमिल्ने उनले बताएका छन् ।