scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

असहायका लागि कलिलो बालकको ठुलो कदम

काठमाडौँ, ७ साउन । मानिस असहाय व्यक्तिको सहयोगका लागि विभिन्न कामहरु गर्दै आइरहेका छन् । कुनै सहयोग सामान्य खालका देखिन्छन् भने कुनै अनौठा खालका हुन्छन् ।

एक १३ वर्षे माईकल प्लाटले असहायको सहयोगको लागि बेकरी खोले ।

दुई वर्ष अघि ११ वर्षकै उमेरमा माइकल डेजट्र्स नामको बेकरी खोलेका थिए ।

ग्राहकलाई मनपर्ने खाना मात्र दिँदैनन्, असहाय तथा गरीबहरुका लागि निशुल्क खाजा तथा खाना खुवाउँने काम गर्छन् ।

आफुलाई गरीब तथा असहायका सहयोग गर्न एकदमै मनपर्ने उनले बताएका छन् ।

बेकरी खोल्ने निर्णयले आफु एकदमै खुसी भएको समेत उनले बताएका थिए ।

बेकरीबाट खानेकुरा लिएर उनी असाहयका पुग्छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage