scheduleमगलवार कार्तिक २६ गते, २०७६

दक्षिण कोरियाली सेनाले रुसी लडाकु विमानतर्फ गोली चलायो

एजेन्सी, ७ साउन । दक्षिण कोरियाले आफ्नो हवाई क्षेत्रमा रुसी लडाकु विमान प्रवेश गरेपछि चेतावनी स्वरुप गोली चलाएको छ ।

दक्षिण कोरियाली लडाकु विमानले रुसी सैन्य विमानलाई लखेट्ने क्रममा चेतावनीरुवरुप गोली चलाएको समाचार माध्यमले जनाएका छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार रुसी सैन्य विमानहरु मंगलबार बिहान दक्षिण कोरियाली हवाई क्षेत्रमा प्रवेश गरेका थिए ।

रुसी लडाकु विमान आफ्नो हवाइ क्षेत्रमा प्रवेश गरेपछि दक्षिण कोरियाली लडाकु विमान उडाइएको र चेतावनीस्वरुप उक्त विमानतर्फ गोली चलाइएको समाचारमा बताइएको छ ।

तर रुसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage