scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

अब कवाडीमा पनि १३ प्रतिशत भ्याट

काठमाडौं, ७ साउन । कवाडीका सामानमा पनि १३ प्रतिशत भ्याट लगाइएको छ । सरकारले १ साउनदेखि लागू हुनेगरी कवाडीको सामानमा १३ प्रतिशत भ्याट अनिवार्य गरेको हो ।

भ्याट लगाइएपछि व्यवसायीहरु चिन्तित भएका छन् । उनीहरुले व्यवसाय डुब्ने भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage