scheduleशनिवार आश्विन ४ गते, २०७६

सेबालोस आर्सनलमा अनुबन्ध

काठमाडौँ, १० साउन । लामो समयको संवादपछि रियल मड्रिडका स्टार खेलाडी डानी सेबालोस आर्सनलमा अनुबन्ध भएका छन्
। उनी लोनमा आर्सनल आएका हुन् ।

सेबालोसलाई आर्सनलले एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।

यस सिजन आर्सनलले नयाँ खेलाडी अनुबन्धमा खासै चासो देखाएको छैन । तर, आर्सनलले ठुलो रकम तिरेरभन्दा लोनमा खेलाडीहरु अनुबन्ध गर्ने काम गरेको छ । २२ वर्षे सेबालोसले आर्सनलमा ८ नम्बरको जर्सी लगाउने छन् ।

आर्सनलले फ्रान्सका १८ बर्षे डिफेन्डर विलियम सालिबालाई पनि अनुबन्ध गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage