scheduleआइतवार कार्तिक ३ गते, २०७६

काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि


काठमाडौं, १० साउन । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय सानेपा ललितपुरमा सुरु हुने बैठकमा हिजो प्रवेश गराइएका विषयमा छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

केन्द्रीय कार्यसमितिमा अन्तरिम संरचना र १४ औं कार्यतालिकाबारे छलफलका लागि हिजो प्रस्ताव गरिएको थियो । विहीबार बैठकको सुरुमा नै महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यहरूको तथ्याङ्क नयाँ संरचनाअनुसार नभएको र क्षेत्रीय प्रतिनिधिहरूको तथ्याङ्क केन्द्रीय कार्यालयसँग नरहेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

पार्टी मातहतका विभाग र भ्रातृ संस्थाको बारेमा पनि निर्णय गर्नेगरी बैठकमा प्रस्ताव भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage