scheduleमगलवार आश्विन २८ गते, २०७६

विप्लव समूहका युवा अध्यक्ष सुर्खेतबाट पक्राउ

जाजरकोट, १० साउन । विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् ।चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उनलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ । पछिल्लो समय सरकारले विप्लवविरुद्ध गतिविधि तीव्र बनाउँदै लगेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage