scheduleबुधवार मंसिर ४ गते, २०७६

काठमाडौंमा एकाबिहानै सडक दुर्घटना


काठमाडौं, ११ साउन । काठमाडौंको बिजुलीबजारमा एकाबिहानै सवारी दुर्घटना भएको छ । तरकारी बोकेको टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोला पुलमा शनिबार बिहानै पल्टिएको हो ।

प्रहरीका अनुसार तरकारी लिएर माइतिघरबाट तीन कुनेतिर आउँदै गरेको उक्त टाटामोबाइल पल्टिए पनि मानवीय क्षति भने भएको छैन ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage