scheduleशनिवार आश्विन ४ गते, २०७६

पीएसजी पराजित

काठमाडौँ, १२ साउन । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालियन क्लब इन्टर मिलानले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पेनाल्टी सुटआउटमा ६-५ गोलले पराजित गरेको छ ।

निर्धारित समय एकएक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पिएसजीका लागि खेलको ४१ औं मिनेटमा थिलो केह्रेरले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको अन्तिम समयमा सामुएल लोङ्गोले गोल गर्दै इन्टरले बराबरी गोल फर्काएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage