scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

आमिरलाई अक्षय कुमारले टक्कर दिदैँ

काठमाडौँ, १२ साउन । बलिउडका चर्चित अभिनेता हुन् अक्षय कुमार । बलिउडमा उनको प्रत्येक वर्ष चारवटा फिल्मसम्म रिलिज हुने गरेका छन् । छोटो समयमा नै फिल्म सकेर धेरै फिल्म गर्न रुचाउने उनका फिल्महरुले बक्स अफिसमा पनि उत्तिकै कमाइ गर्ने गरेका छन् ।
उनले फिल्म ‘बच्चन पाण्डे’ को फस्र्ट लुक पनि सार्वजनिक भएको छ । यो फिल्म सन् २०२० को डिसेम्बरमा रिलिज हुने भएको छ ।

यस फिल्मलाई फरहाद सामजीले निर्देशन गर्नेछन् ।

फिल्ममा साजिद नाडियाडवालाको लगानी रहेको छ । त्यस्तै अक्षयको फिल्म रिलिज हुने डेटमा नै अर्का स्टार अभिनेता आमिर खानको फिल्म फिल्म ‘लाल सिंह चड्ढा’ पनि रिलिज हुने भएको छ । दुई फिल्म एकसाथ रिलिज हुँदा एकअर्कालाई व्यवसायिक घाटा हुने अनुमान समिक्षकहरुले लगाएका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage