scheduleशनिवार भाद्र ७ गते, २०७६

एनिमेटेड फिल्म ‘द एङ्ग्री बर्ड्स २’ मा कपिल शर्मा

काठमाडौँ, १२ साउन । विस्तारै कमेडियन कपिल शर्माको जीवनमा परिवर्तन आइरहेको छ । लामो समय विवादमा फसेका उनी डिप्रेशनको शिकार पनि भएका थिए ।

कपिल शर्मालाई हलिउडबाट अफर आएको छ । उनले एनिमेटेड फिल्म ‘द एङ्ग्री बर्ड्स २’ फिल्म गर्न लागेका हुन् ।

यस फिल्ममा कपिल शर्मा ‘रेड’ को भूमिकामा आवाज दिनेछन् ।

मिडिया रिपोर्ट अनुसार यो एक एनिमेटेड फिल्म हुनेछ । जसमा कपिलको आवाज सुन्न मिल्नेछ ।

फिल्मको हिन्दी संस्करण पनि हुनेछ । फिल्म अगस्ट २३ मा रलिज हुँदैछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage