scheduleशनिवार आश्विन ४ गते, २०७६

आर्सनल पराजित

काठमाडौँ, १३ साउन । इमिरेट्स कपमा फ्रेन्च क्लब लियोनले आर्सनललाई २-१ गोलले पराजित गरेको छ ।

खेलमा आर्सनलले अग्रता बनाएको थियो । तर, लियोनले सानदार कमव्याक गर्दै आर्सनललाई पराजित गरेको हो ।

आर्सनलका लागि खेलको ३५ औं मिनेटमा पिएरे एम्रिक आबुमियाङको गोल गर्दै अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा लियोनले कमव्याक गर्यो ।

लियोनका लागि खेलको ६६ औं मिनेटमा मौसा डेम्बेलेले गोल गरे । खेलको ७५ औं मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गरे ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage