scheduleशनिवार आश्विन ४ गते, २०७६

लिभरपुल लगातार तेस्रो मैत्रीपुर्ण खेलमा पनि पराजित

काठमाडौँ, १३ साउन । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा लिभरपुललाई नेपोलीले ३-० गोलले पराजित गरेको छ ।

नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्ने, आर्काडुइज मिलिक र अमिन योनिसले एक एक गोल गरे ।

युरोपियन च्याम्पियन लिभरपुलविरुद्ध नापोलीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो ।

लिभरपुलको प्रि सिजन टुरमा यो लगातार तेस्रो हार हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage