scheduleशनिवार आश्विन ४ गते, २०७६

चेल्सीको उत्कृष्ट खेल प्रदर्शन, रिडिङ पराजित

काठमाडौँ, १३ साउन । अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सीले च्याम्पियनसिप क्लब रिडिङलाई ४-३ गोलले पराजित गरेको छ ।

उत्कृष्ट खेल प्रदर्शन गरेको चेल्सीलाई जित दिलाउन मासोन माउण्टले दुई गोल गरे । यस्तै केनेडी र रोस बर्क्लीले एक एक गोल गरे ।

रिडिङका लागि जोश बारेट, माइकल मोरिसन र साम बाल्डोकले एक एक गोल गरे ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage