scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

कंगनाको फिल्म जजमेन्टल है क्याले कति गर्यो कमाइ

काठमाडौँ, १३ साउन । गएको हप्ता रिलिज भएको फिल्म जजमेन्टल है क्याले बक्स अफिसमा खासै कमाइ गर्न नसकेको फिल्म समिक्षकहरुले बताएका छन् ।

यस फिल्मले दुई दिनमा झण्डै १२ करोडको कमाइ गरेको छ ।

यस फिल्मले पहिलो दिन चार करोडको कमाइ गरेको थियो भने दोस्रो दिन सात करोडको कमाइ गरेको थियो ।

यस फिल्मको प्रमुख पात्रमा कंगना रणावत, राजकुमार राव रहेका छन् । यो फिल्मलाई प्रकाश कोभेलमुडीले बनाएका हुन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage