scheduleशनिवार आश्विन ४ गते, २०७६

बन्दुकधारीको आक्रमण परी ४ जनाको मृत्यु

एजेन्सी, १३ साउन । अमेरिकाको क्यालिफोर्निया राज्यमा बन्दुकधारीको आक्रमणमा परी ४ जनाले ज्यान गुमाएका छन् ।

क्यालिफोर्नियाको लसुन महोत्सवमा एक बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको र १५ जना घाइते भएको समाचार माध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार आइतबार साँझ  ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा बन्दुकधारीले गोली चलाएका थिए । बन्दुकधारी समेत ज्यान गुमाएको प्रहरीको भनाइ छ ।

प्रहरीले उक्त गोलीकाण्डबारे अनुसन्धान गरिरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage