scheduleशनिवार आश्विन ४ गते, २०७६

अमेरिकाको क्यालिफोर्नियामा गोली लागेर तीनजनाको मृत्यु


एजेन्सी, १३ साउन । अमेरिकाको क्यालिफोर्नियामा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको मृत्यु भएको छ ।

क्यालिफोर्नियाको गिलरोयमा भएको गार्लिक फुड फेस्टिवलमा बन्दुकधारीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ट्वीट गर्दै घटनाप्रति खेद प्रकट गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage