scheduleशनिवार आश्विन ४ गते, २०७६

बेल अउडी कपका लागि टिममा परेनन्

काठमाडौँ, १४ साउन । रियल मड्रिडमा ग्यारेथ बेललाई अर्को समस्या थपिएको छ ।

रियल म्युनिख भ्रमणमा निस्केको समय बेल टिम बाहिर रहने भएका हुन् । अउडी कपका लागि जिदानले बेललार्इ टिमबाहिर नै राखेका छन् ।

चिनियाँ क्लब जाने प्रक्रिया रोकिएपछि उनी अब के गर्छन् भन्ने चर्चा पुनः फेरि चलेको छ ।

मानसिक रुपमा उनी खेल्न तयार नरहेको भन्दै उनलाई टिममा नराखिएको बताइएको छ ।

गत हप्ता रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले ३० बर्षिया खेलाडीले चाँडै क्लब छाड्ने बताएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage