scheduleशनिवार आश्विन ४ गते, २०७६

पुर्व म्यानचेस्टर युनाईटेड खेलाडी प्याट्रिक इभ्राले फुटबलबाट सन्यास लिएको घोषणा गरे

काठमाडौँ, १४ साउन । पुर्व म्यानचेस्टर युनाईटेडका खेलाडी प्याट्रिक इभ्राले फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

फ्रान्सका स्टार खेलाडी इभ्राले सोमबार २० वर्षे फुटबल करियरबाट सन्यास घोषणा गरेका हुन् । करिअरमा २१ वटा मुख्य उपाधि जितेका उनले मोनाकोबाट सन् २००६ मा म्यानचेस्टर युनाईटेड आएका थिए ।

इभ्रा सन् २०१४ मा इटालियन क्लब युभेन्ट्स गएका थिए । त्यहाँ उनले २ पटक इटालियन सिरी ए जिते । ।

युभेन्ट्सबाट इभ्रा सन् २०१७ मा फ्रेन्च क्लब मार्सेली आएका थिए ।

इभ्राले फ्रान्सबाट १८ पटक खेलेका थिए ।

म्यानुमा छदाँ उनी स्वारेजसँगको सम्बन्धका कारण विवादमा रहेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage