scheduleशनिवार आश्विन ४ गते, २०७६

‘च्याम्पियन्स लिग उपाधि जित्ने कुरामा म आशावादी छु’

काठमाडौँ, १४ साउन । युभेन्ट्सका स्टार खेलाडी हुन् क्रिस्टियानो रोनाल्डो ।

उनले रियल छा्ड्दा आफु दुखित भएको अभिव्यक्ति दिएका छन् ।

रियलमा कुरा नमिलेपछि उनी एक्कासी इटालियन क्लब युभेन्ट्स हानिएका थिए ।

युभेन्ट्सलाई सिरी ए को उपाधि जिताउन विशेष भुमिका खेलेका उनले भनेका छन्, ‘अझै धेरै उपाधिहरु जित्न बाँकी छ । उपाधिका लागि अझै आफु भोको रहेको छु ।’
उनले भनेका छन्, ‘युभेन्ट्सले आउने सिजनमा च्याम्पियन्स लिग उपाधि जित्ने कुरामा म आशावादी रहेको छु ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage