scheduleशनिवार भाद्र ७ गते, २०७६

केजिएफ २ मा संजय दत्त

काठमाडौँ, १४ साउन । संजय दत्तलाई दक्षिण भारतीय फिल्ममा देखिँदैछन् ।

फिल्म के जि एफले बक्स अफिसमा सानदार कमाइ गर्न सफल भएको थियो ।

यसको दोस्रो भाग आउँन बाँकी नै रहेको छ ।

मिडिया रिपोर्टका अनुसार यस फिल्मको सुटिङ चलिरहेको छ ।

यस फिल्मका लागि संजय दत्त भिलेनको भुमिकामा देखिदैँछन् । उनको पोस्टर पनि सार्वजनिक भएको छ । उनी अधिराको भुमिकामा देखिनेछन् । यस फिल्मको प्रमुख भुमिकामा एस रहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage