scheduleबुधवार मंसिर ४ गते, २०७६

काठमाडौंबाट पक्राउ परिन् नेकपाकी नेतृ भृकुटी


काठमाडौं, १४ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध क्रान्तिकारी महिला संघकी महासचिव धिरेन्द्र उपाध्याय ‘भृकुटी’ पक्राउ परेकी छन् ।

पूर्वसभासद समेत रहेकी भृकुटी काठमाडौं बुढानीलकण्ठबाट पक्राउ परेकी हुन् । उनी उक्त पार्टीको काठमाडौं जिल्ला सेक्रेटरीको जिम्मेवारीमा छिन् ।

सरकारद्वारा प्रतिबन्धित नेकपाले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा उनी पक्राउ परेकी हुन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage