scheduleशनिवार आश्विन ४ गते, २०७६

म्यानचेष्टर युनाईटेडको कठिन जित

काठमाडौँ, १५ साउन । म्यानचेष्टर युनाईटेडले नर्वेजियन क्लब क्रिस्टियनसन्डलाई १–० गोलले पराजित गरेको छ । जुवान माटाले अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै म्यानुलाई जित निकाए ।

साँघुरो जितसंगै युनाईटेडले विदेश भ्रमणको कार्यक्रम सकेको छ ।

मार्कोस रासफोर्ड र डभिड डी गियालाई सुरुवातमा मैदानमा उतार्दै पोग्बालाई बेन्चमा राखिएको थियो ।

प्रिसिजन टुरमा युनाईटेडले अन्तिम खेलमा एसी मिलानसँग कार्डिफमा शनिबार खेल्नेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage