scheduleबुधवार आश्विन २९ गते, २०७६

अक्षय कुमारलाई फिल्मको ओइरो

काठमाडौँ, १५ साउन । पछिल्लो समय बलिउड अभिनेता अक्षय कुमार अत्यन्त व्यस्त अभिनेता हुन् । उनलाई फिल्महरुको ओइरो नै लागेको छ । उनले साजिद नाडियाडवाला ब्यानरको फिल्म ‘बच्चन पाण्डे’ को फिल्मलाई साइन गरिसकेका छन् । मिडिया रिपोर्टका अनुसार उनले इक्का भन्ने फिल्मका लागि समेत सम्झौता गरिसकेका छन् ।

उक्त फिल्म साउथ सुपरस्टार विजयको फिल्म ‘कथ्थी’ को रिमेक हुनेछ । जसमा विजयको दोहोरो भूमिकामा अक्षयलाई देख्न सकिनेछ ।

सन् २०१४ अक्टुबरमा रिलिज भएको एआर मुरुगडोसले निर्देशन गरेको फिल्म ‘काथ्थी’ ले तमिलमा थुप्रै रेकर्ड राख्दै बक्स अफिसमा ब्लकबस्टर भएको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage