scheduleआइतवार कार्तिक ३ गते, २०७६

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि


काठमाडौं, १५ साउन । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक लम्बिने भएको छ । पार्टीको आन्तरिक विषयमा १४ वटा ऐजेन्डा प्रस्तुत गरेर सुरु भएको बैठक अझै केहीदिन लम्बिने देखिएको हो ।

पार्टीको नियमावली, अन्तरिम संरचना, १४ औं महाधिवेशनको कार्यतालिका लगायत १४ एजेन्डामध्ये नियमावलीको सन्दर्भमा मात्रै निर्णय गरेको छ । बैठकमा अन्तरिम संरचना र महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल सकेको छ ।

अन्तरिम संरचना र महाधिवेशनको कार्यतालिकाका विषयमा धारणा राख्नेक्रम सकिएको र आजदेखि अन्य एजेन्डामा छलफल सुरु हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक आज दिउँसो ३ बजे पुनः बस्नेछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage