scheduleशनिवार आश्विन ४ गते, २०७६

टोटेनहमले जित्यो औडी कपको उपाधि

काठमाडौँ, १६ साउन । बार्यन म्युनिखलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै टोटेनहमले औडी कपको उपाधि जितेको छ ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । अन्ततः पेनाल्टी पेनाल्टी बार्यन पराजित हुन पुग्यो ।

खेलको १९ औ मिनेटमा ईरिक लामेलाको गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । खेलको ५९ औ मिनेटमा क्रिस्टियन एरिक्सनले टोटेनहमका लागि दोस्रो गोल गरे ।

त्यस्तै ६१ औ मिनेटमा जान फिएद अर्पले गोल गरे । बार्यनका लागि खेलको ८१ औ मिनेटमा अल्फान्सो डेविसले बराबरी गोल फर्काए ।

अन्ततः टोटेनहमले प्रि सिजन टुरमा उपाधि जित्न सफल भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage