scheduleशनिवार भाद्र ७ गते, २०७६

आमिर खान र सेफ अली खान एउटै फिल्ममा

काठमाडौँ, १६ साउन । बलिउडका दुई चर्चित अभिनेता हुन् आमिर खान र सेफ अली खान । मिडिया रिपोर्ट अनुसार उक्त फिल्मको लागि आमिर खान तथा सैफ अली खानलाई लिएर फिल्म निर्माण हुने भएको छ ।

यदि दुवै कलाकार फाइनल भयमा १८ वर्षपछि दुबैलाई एकै फिल्ममा देख्न सकिनेछ ।

उनीहरु यसअघि सन् २००१ मा ‘दिल चाहता हे’ फिल्ममा सँगै थिए । दुवै कलाकार आफ्नो काममा एकदमै व्यस्त रहेका छन् । दुवैको समय जुराई फिल्म खेल्ने भने पक्का भइसकेको छैन ।

आमिर अहिले विश्वकै चर्चित फिल्म ‘फोरेस्ट गम्प’ रिमेक फिल्म ‘लाल सिंह चढ्ढा’ को सुटिङमा व्यस्त रहेका छन् ।

उनीहरुलाई लिएर निरज पाण्डेले फिल्म निर्माण गर्न लागेका हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage