scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

सविताले २ वटा टाउका भएको शिशु जन्माइन्

जनकपुर, १७ साउन । सिरहामा एक महिलाले २ वटा टाउको भएका शिशु जन्माएकी छन् ।

सिरहाको कर्जन्हा नगरपालिकास्थित बल्टिया घर भएकी सविता वैद्यले २ वटा टाउको भएको शिशु जन्माएकी हुन् ।  एक महिलाले दुई टाउको भएको शिशुको जन्म दिएकी छिन्।

बिहीबार बेलुका २५ वर्षीय सविताले उक्त शिशु जन्माएकी थिइन् । पेट दुख्न थालेपछि ६ महिनाको गर्भवती रहेकी सविता जनकपुर गएर मिहिलाल इन्टरनेशनल हस्पिटलमा भर्ना भएकी थिइन् ।

हस्पिटलका डा रुबि सिंहले शल्यक्रिया गरी शिशु बाहिर निकालेकी थिइन्। तर करिब डेढ घण्टामै शिशुको मृत्यु भएको थियो । समेत नपुग्दै गर्भबाट बाहिर निकालिएकाले शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ । घाँटी भन्दा तलको भाग एउटै भएकाले बच्चालाई बचाउन डा सिंहले बताएकी छन् ।

सविताको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage