scheduleशनिवार भाद्र ७ गते, २०७६

बिक्रम बेदाको रिमेक बन्ने, आमिर खान र सेफ अली खान प्रमुख भुमिकामा

काठमाडौँ, १९ साउन । दक्षिण भारतीय फिल्म बिक्रम बेदाको रिमेक बन्ने भएको छ । उक्त फिल्ममा आर माधवन् र विजय सेधुपतिको प्रमुख भुमिका रहेको थियो ।

बलिउडमा बन्ने फिल्ममा भने दुई स्टार खानले भुमिका गर्ने बताइएको छ । मिडिया रिपोर्टका अनुसार आमिर खान र सेफ अली खान यस फिल्ममा काम गर्दैछन् ।

साउथमा यो फिल्म बल्कबस्टर सावित भएको थियो । रिमेक गरेपछि यस फिल्मले के कति सफलता पाउने हो त्यसका लागि भने केही समय कुनुपर्ने बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage