scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

फिल्म ‘मिशन मंगल’ रिलिज हुनुपुर्व नै विवादमा

काठमाडौँ, २० साउन । अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ रिलिज हुनुपुर्व नै विवादमा परेको छ । यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ । यस फिल्मलाई लिएर अक्षयसँगै निर्माण टिम काफी उत्साहित रहेको छ ।

‘महाराष्ट्र नवनिर्माण सेना’ का अध्यक्ष अमेय खोपकरले ‘मिशन मंगल’ लाई लिएर ठूलो घोषणा गरेका छन् ।

उनले भनेका छन् ‘ यदि अक्षय कुमारको यस फिल्म मराठी भाषामा डबिङ गरेमा फिल्मलाई रिलिज हुन दिनेछैनौँ ।’

महाराष्ट्रमा हरेक सिनेमाघरमा एक थियटर खास गरेर मराठी फिल्मको लागि आरक्षित गरिएको छ ।यदि ‘मिशन मंगल’ पनि मराठी भाषामा रिलिज भएमा आरक्षित हलमा लाग्ने कारणले गर्दा उनले बिरोध गरिएको जनाइएको छ ।

अक्षयले ठुलो लगानी गरेर निर्माण गरेको यस फिल्ममा स्टार अभिनेता तथा अभिनेत्रीहरुले काम गरेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage