scheduleशुक्रवार माघ १० गते, २०७६

बेलायत भ्रमणमा जादैं मुख्यमन्त्री गुरूङ

काठमाडौं, २० साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ बेलायत भ्रमणमा जाने भएका छन्।

प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतका अनुसार तमुधिं युकेले गर्न लागेको नेपाली मेलामा सहभागी हुन मुख्यमन्त्री बेलायत जान लागेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले भदौ ७ गतेदेखि हुने मुख्यमन्त्रीको भ्रमण कार्यक्रमलाई स्वीकृत गरिसकेको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय