scheduleशनिवार आश्विन ४ गते, २०७६

म्यानचेस्टर युनाइटेडमा आउँलान् त इरिकसन

काठमाडौँ, २१ साउन । म्यानचेस्टर युनाइटेड अर्का नयाँ खेलाडी अनुबन्ध गर्ने तयारीमा रहेको छ ।

केही दिन अगाडि ८० मिलियन पाउण्ड तिर्दै म्यानुले डिफेण्डर मगुइरी किनेको थियो ।

म्यानुको नयाँ खेलाडीको सुचीमा टोटनहमका स्टार खेलाडी क्रिस्टियन इरिकसन रहेका छन् ।

उनको टोटनहमसँगको सम्झौता सन् २०२० सम्मका लागि रहेको छ ।

उनी रियल मड्रिड, युभेनट्स वा एट्लेटिको मड्रिड जाने सम्भावना उत्तिकै बलियो रहेको छ ।

तर, म्यानुले उनलाई अनुबन्ध गर्न अन्तिम प्रयास गर्ने बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage